कांग्रेस संसदीय दलको बैठक आज

Photo: RSS
Photo: RSS

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ। 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे देखि सुरु हुनेछ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार देखि  सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भुमिका तथा आगामी रणनीतिकाबारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो।

संसदको हिउँदो अधिवेसन माघ २२ गते देखि सुरु हुदैँछ। 

प्रकाशित मिति: : 2024-02-02 07:08:00

प्रतिकृया दिनुहोस्