सुशिला सुवेदी
१.
साच्चै रोएर नि के गर्नु? कराएर के गर्नु ?
एकान्तमा एक्लै एक्लै बर्बराएर के गर्नु ?
जब साथ दिने मान्छे नै टाढा हुन्छ भने,
आफू मात्रै उसको यादमा हराएर के गर्नु ?
२.
मेरो मात्रै होइन, यो कुराले सबैको मन छुने रैछ
कुनै समयमा मान्छे, नबुझेर पनि रुने रैछ
तिमिले छोडेपछी नै हो उसलाई भेट्ने अवसर पाएको,
यत्ती कुरा बुझे मैले, जे हुन्छ राम्रैको लागि नै हुने रैछ
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया