एमालेकाे लुम्बिनी अधिवेशन: अध्यक्ष ओली बुटवल पुगे (तस्बिरहरु)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुटवल पुगेका छन्। एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन ओली बुटवल पुगेका हुन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन हुँदैछन्। लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रतिनिधि बुटवल पुगिसकेका छन्।
प्रकाशित मिति: : 2023-09-02 11:58:00

प्रतिकृया दिनुहोस्