जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै

फाइल तस्बिर
फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०⁄०८१ को बजेटमाथि अन्तरक्रिया गर्न लागेकाे छ। मंगलबार टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रियाकाे लागि कार्यक्रम गराउँन लागेकाे हाे।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयकाे जानकारहरुमा सहभागिता रहने छ।

प्रकाशित मिति: : 2023-06-05 09:00:00

प्रतिकृया दिनुहोस्