संसद बैठक: सांसदहरूकाे प्रश्नकाे जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

प्रतिनिधिसभा बैठकमा सांसदहरू र प्रधानमन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सुरू भएको छ।

बिहीबार दिउँसो १ बजे सुरु भएको संसद बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई प्रश्न सोधिरहेका छन् भने सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्।

आजको बैठकमा १५ जना प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने छन्।

प्रकाशित मिति: : 2023-05-18 13:20:00

प्रतिकृया दिनुहोस्