
जलेको सिंहदरबार
टोपेन्द्र रोका मगर
देशभरका शिक्षक आन्दोलित बन्दा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी पढ्नबाट बञ्चित भएका छन्।
विद्यालय बन्द गरेर सरकारी शिक्षक तथा कर्मचारी काठमाडौँकाे सडक आन्दोलनमा उत्रँदा ५३ लाख बढी बालबालिका पढ्नबाट बञ्चित भएका छन्।
विद्यार्थी विद्यालयमा आउँदै फर्किरहेका छन्। शिक्षकहरु भने कक्षाकोठामा ताला लगाएर सडक आन्दोलनमा हुँदा विद्यार्थी निराश भएर घर फर्किन बाध्य छन्।
सरकारी विद्यालय पूर्णरुपमा बन्द भएपनि निजी विद्यालय भने निर्वाध रुपमा सञ्चालन भइरहेका छन्। शिक्षा विधेयकप्रति सरकारी तथा निजी क्षेत्रका शिक्षकको असहमति भएपनि निजी क्षेत्रका शिक्षक भने आन्दोलनमा उत्रिएका छैनन्।
उनीहरु आफ्नो पढाउने कर्मलाई निरन्तर दिइरहेका छन्। मानव अधिकार आयोगलगायतले विद्यार्थीको पढ्न पाउने अधिकारलाई बञ्चित नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
काठमाडौँमा सरकारी र निजी क्षेत्रका विद्यालयबीचमा देखिएका दुई दृश्य बिएल नेपाली सेवाले कैद गरेको छ।
फाेटाे/भिडियाे: रविन पुन मगर (आइडु)
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया