बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने तयारी, भोलि निर्णय लिने

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। 

बुधबार पूर्वगृहमन्त्री तथा पार्टीका नेता बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए।

उक्त छलफलमा अनुसन्धानका लागि हिरासतमा रहेका खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा छलफल भएको थियो। सोहीकारण उनको निलम्बनका बारेमा भोलि निर्णय लिने बताइएको छ। 

 
 

प्रकाशित मिति: : 2023-05-10 20:30:00

प्रतिकृया दिनुहोस्