सरकारले चार अन्तराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन्।
सबैभन्दा बढी बजेट ८ अर्ब ५० कराेड पोखरा विमानस्थलले प्राप्त गरेको छ।