ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
बिएल संवाददाता
सरकारले युवाकाे लागि स्वरोजगार सिर्जना गर्न अनुदान दिने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै १२ हजार युवालाई राेजगार दिइने जानकारी दिए।
अर्थमन्त्री पौडेलले युवा तथा साना रोजगार व्यवसायीका लागि स्वरोजगार कोषबाट ५० प्रतिशत प्रिमियममा अनुदान दिने पनि बताए।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया