बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएर ४ हजार रुपैयाँ पुर्यापएको बताएका छन्। बढेको भत्ता साउन १ गतेबाट कार्यान्वयनमा आउने छ।
ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्या एको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको मन्त्री पौडेलले जानकारी दिए। सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए।
एमालेसहितको वामगठबन्धनको चुनावी घोषणा पत्रमा वृद्धभत्ता ५ हजार पुर्याउने उल्लेख थियो। सोही अनुसार सरकारले वृद्धभत्ता बढाएको हो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया