बिएल संवाददाता
अब शैक्षिक याेग्यताकाे प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्राप्त गर्न सकिने भएकाे छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को लागि बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाखसम्म ऋण पाउन सकिने जानकारी गराएकाे हुन्।
ब्याजदर भने अधिकतम ५ प्रतिशसम्म हुनेछ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया