सरकारले आर्थिक वर्ष २०७८/७९ काे लागि कृषि क्षेत्रको बजेटमा वृद्धि गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री कार्यालयबाट बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जानकारी दिए।