बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा विद्यालय तह वा सोभन्दा माथिल्लो तहका विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ ऋण उपलब्ध गराउने बताएका छन्।
यस्तो ऋण रकम दुई वर्षभित्र तिर्नुपर्ने उनले उल्लेख गरे।
१६ वर्ष भन्दा बढी उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया