बजेटमा 'एक घर-एक धारा' कार्यक्रम पनि समावेश

सरकारले गुणस्तरीय खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गर्ने भएकाे छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ काे लागि बजेट प्रस्तुत गर्दै सबैलाई आधारभूत खानेपानीको पहुँचमा पुर्‍याइने जानकारी दिए।



सबैभन्दा ठूलो बजेट शिक्षामा

गरिबी निवारण कोष खारेज, सहकारीलाई १९ अर्ब ऋण 

विद्युतीय सवारी साधनले पेट्रोलियम सवारीलाई प्रतिस्थापन गरे पाँच वर्षसम्म नवीकरण शूल्क छुट

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ सहुलियत ऋण

कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन

शैक्षिक याेग्यताकाे प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउन सकिने

बजेट भाषणः सबैलाई चाँडै निःशुल्क खोप, २६ अर्ब विनियोजन

वृद्धभत्ता बढ्यो, साउनदेखि मासिक ४ हजार रुपैयाँ पाउने

प्रकाशित मिति: : 2021-05-29 17:51:00

प्रतिकृया दिनुहोस्