सरकारले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रकाे लागि विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेल बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको जानकारी दिए।