बिएल संवाददाता
सरकारले आगामी तीन वर्षभित्र मेलम्ची आयोजनामार्फत् याङग्री र लार्के नदीको पानी पनि काठमाडौंमा खानेपानीका रुपमा ल्याउन बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि ३ अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत् आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको दैनिक ३४ करोड लिटर पानी काठमाडौं आउने गरी कार्यक्रम तय गरिएको बताए।
सो आयोजनाको सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै आरम्भ गरिनेछ। सरकारले उपत्यकाको एक लाख १० हजार घर धुरीमा मेलम्चीको पानी वितरण गर्ने योजना पनि बजेटमा समावेश गरेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया