आधा घण्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महत राष्ट्रिय सभामा विनोजित विधेका सिद्धान्त र प्राथामिकतामाथि उठेका प्रश्नको उत्तर दिन जाने भएकाले बैठक आधा घण्टाका लागि स्थगित भएको हो। 

१२ बजेर ४५ मिनेटमा स्थगन भएको प्रतिनिधिसभा बैठक करिब सवा १ बजे बस्ने छ। सभामुख देशराज घिमिरेले बैठक आधाघण्टा पछि बस्ने भन्दै स्थगित भएको सूचना सदनमा सुनाएका थिए।

प्रकाशित मिति: : 2023-05-09 12:50:00

प्रतिकृया दिनुहोस्