बिएल संवाददाता
एमालेका युवा नेता ऐन महरलाई पक्राउ गर्न उच्च अदालत पाटनले पूर्जी जारी गरेकाे छ। बुधबार उच्च अदालतकाे एउटा इजलाशले महरविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे हाे।
बझाङनिवासी महर नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। त्यसअघि उनी अनेरास्ववियुका अध्यक्ष पनि थिए।
महरमाथि एक महिलाले यौन शोषण र बलात्कारविरुद्ध मुद्दा हालेका थिइन्। उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलाशले बुधबार परमादेशसँगै महरविरुद्ध पक्राउ पूर्जी जारी गरेकाे हाे।
याे पनि पढ्नुहाेस्
‘एमाले नेता महर बलात्कारी’ भन्ने र भन्न पाइँदैन भन्नेबीच झडप, १७ जना पक्राउ
एमाले नेता महरद्वारा पीडित महिलाले गरिन् अदालत अघि आत्मदाहकाे प्रयास (भिडियाे)
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया