बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच छलफल 

File Photo
File Photo

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  सहभागी छन्।

उनीहरूबीच समसामयिक राजनीति विषयमा छलफल भएकाे बताइएकाे छ। 

प्रकाशित मिति: : 2023-05-09 11:15:00

प्रतिकृया दिनुहोस्