एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2023-04-01 14:35:00

प्रतिकृया दिनुहोस्