नेकपा एमालेको प्रथम विधान महाधिवेशन [लाइभ]

नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु  भएकाे छ। महाधिवेशन मध्यान्ह १ बजेपछि  सुरूभएकाे हाे। 

६ हजार प्रनिनिधिहरु सहभागी हुने भनिएको महाधिवेशनमा विभिन्न जिल्लाबाट प्रतिनिधिहरु सहभागी भएका छन्। 

यसअघि महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सातदोबाटो चोकबाट स्कर्टिङ गरी गोदावरीसम्म पुर्‍याइएकाे थियाे। महाधिवेशन असाेज १७ गतेसम्म चल्नेछ। 

प्रकाशित मिति: : 2021-10-01 13:08:00

प्रतिकृया दिनुहोस्