१६ जिल्लाका सीडीओको काज सरुवा (सूचीसहित)

फाइल तस्वीर
फाइल तस्वीर

गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट बुधबार प्रमुख जिल्ला अधिकारीहरुको काज सरुवा गरेका हुन्।

मन्त्रालयको निर्णयअनुसार सहसचिव घनश्याम उपाध्याय जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरुवा भएका छन्। यस्तै रुद्रादेवी शर्माको जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएको छ।

यसअघि सीडीओ रहेका कोषहरि निरौलालाई गृह मन्त्रालयमा तानिएको छ भने ललितपुरका सीडीओ डुण्डी प्रसाद निरौला पनि गृह मन्त्रालयमा तानिएका छन्। 

सरुवा भएका प्रमुख जिल्ला अधिकारीको सूची:

प्रकाशित मिति: : 2021-09-15 19:00:00

प्रतिकृया दिनुहोस्