प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
बिएल संवाददाता
एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत मगंलबार हुने नेपाल र युएईबीचको फाइनल खेल हेर्ने दर्शककाे लागि त्रिवि क्रिकेट मैदानमा नि:शुल्क प्रवेश दिइने भएकाे छ।
आज (साेमबार) वर्षाका कारण स्थगित भएपछि फाइनल खेल मगंलबार बिहान ९ बजेबाट पुन: सुचारु हुँदैछ। साे खेल हेर्न आउने दर्शकहरुलाई मैदानमा नि:शुल्क प्रवेश गराइने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।
आजकाे खेलमा पहिले ब्याटिङ गरेकाे युएईले २७.४ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन मात्रै बनाइरहेकाे बेला वर्षा भएपछि खेल राेकिएकाे थियाे।
भाेलिकाे खेल यही अवस्था (२७.४ ओभर)बाट नै सुरु हुने भएकाे छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया