आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
बिएल संवाददाता
बलिउडमा केही त्यस्ता पनि जोडी बने, जो दर्शकहरूका लागि बेस्ट भए। जसलाई देख्नका लागि दर्शक सधैं तम्सिरहे। तर बिडम्बना, त्यही जोडीहरू एकअर्कोसँग छुट्टिए। त्यहीमध्ये एक जोडी हो, बिपाशा बसु र जोन अब्राहम।
जसलाई एकसाथ देख्नका लागि सधैं दर्शकहरूले दौडधुप गरे। जब उनीहरूको ९ वर्षको सम्बन्ध टुट्यो। जब फेन्सहरूको मन पनि नमज्जासँग टुट्यो। धेरै जनालाई उनीहरू छुट्टिनुको कारण थाहा नहुनु सक्छ। तर उनीहरूको अलग हुनुको मुख्य कारण ने एउटा ‘ट्वीट’ थियो।
‘ट्वीट’ बन्यो बेकअपको कारण
जोन र बिपाशा सन् २००३ की फिल्म ‘जिस्म’ मा एकसाथ देखिएका थिए। र त्यही फिल्मबाट उनीहरूको प्रेम कहानी सुरु भएको थियो। उनीहरू सार्वजनिक रुपमा आफूहरू सम्बन्धमा रहेको कुरा पुष्टी गरेका थिए।
अक्सर, उनीहरू एकसाथ देृखा पर्थे। तर केही त्यस्तो भयो, जसकारण उनीहरूबीच तीतोपना बढ्न थाल्यो। अब्राहमको एक ट्वीटले उनीहरूको सम्बन्ध सक्कियो।
सन् २०१४ सालमा जोन एक ट्वीट गरेका थिए, उनले प्रिया रुन्चाल नामको एक ट्वीट गरेका थिए। त्यही कुरालाई लिएर बिपाशाले जोनसँग झगडा गरिन् र ९ वर्षको सम्बन्धलाई उनीहरूले सदाका लागि विश्राम दिए।
जोन अब्राहिमले प्रियासँग गरे विवाह
बिपाशा बासुसँग बे्रकअप भएपछि उनले प्रियासँग विवाह गरे। सन् २०१४ मा नै उनीहरू वैवाहिक बन्धनमा बाँधिएका थिए। जोनको विवाह भएको दुई वर्षपछि नै बिपाशाले अभिनेता करण सिंह ग्रोवरसाग विवाह गरिन्। उनीहरूको अहिले एउटा बच्चा छ।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया