पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार

पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार हुन थालेको छ।

नर्भिक अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वरानी शाहको अवस्था क्रमश सुधार हुँदै गएको जानकारी दिएको हो।

कोरोना संक्रमण बनेकी पूर्वरानी ९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्। अहिले उनको आइसियूमा प्लाज्मा थेरापीबाट उपचार भइरहेको छ। 

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ। 


पूर्वरानी कोमललाई प्लाज्मा चढाइयो, अवस्था सुधारोन्मुख

पूर्वरानीलाई कोमल नर्भिक अस्पतालको आईसियूमा

पूर्व राजपरिवार दम्पतीको स्वास्थ्य लाभको कामना गर्दै गढिमाईमा पूजा

प्रकाशित मिति: : 2021-05-02 23:00:00

प्रतिकृया दिनुहोस्