सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
बिएल संवाददाता
चौथो संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत वर्षाका कारण राेकिएका खेलकाे नयाँ तालिका सार्वजनिक भएकाे छ।
सोमबार वर्षाका कारण काठमाडौं र विराटनगर तथा भैरहवा र चितवनबीचको खेल रोकिएको थियो। अब नयाँ तालिका अनुसार काठमाडौं र विराटनगरबीचको खेल अक्टोबर १ (आगामी शुक्रबार) बिहान हुनेछ।
त्यस्तै, भैरहवा र चितवनबीचको खेल अक्टोबर २ (आगामी शनिबार) हुनेछ।
जारी प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ। प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया