काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टायता उपत्यकामा मात्रै १ महिलासहित ८ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ।
मुलुकभर कहाँ कति संक्रमित