‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
रातोपाटी
फागुन २३ गतेअघि एक खालको राजनीति थियो, फागुन २३ गते सर्वोच्चको फैसलाअनुसार एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट एमाले र माओवादी केन्द्र अलग भएपछि सत्ताको राजनीति सुरु भएको छ।
काँग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल त्यसको दौडमा लागेका छन्। तर त्यसको केन्द्रमा जसपा नेपालमा मात्र देखिएको छ। मानौँ, सत्ताको साँचो उसैको हातमा छ।
जसपा नेपाललाई अहिले के लिऊँ के नलिऊँ जस्तो भएको छ। प्रधानमन्त्री दिने कुरा पनि चर्चामा आएको छ। माओवादी, काँग्रेसले पनि जसपालाई बोलाइरहेका छन् भने उता एमाले पनि स्वागत गर्न तयार भएर बसेको छ।
तर एमाले–एमाले र एमाले–माओवादी केन्द्रबीचको झन्झट टुङ्गिएको छैन। अर्थात् नेपालको राजनीति नराम्ररी गिजोलिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया