बुटवलको मुहार फेरिँदै, भत्किने भए सडक मिचेर बनेका घर–पसल

लोकान्तर

काठमाडौं
प्रकाश आचार्य

साढे ३ वर्षदेखि रोकिएको बुटवलको मुख्य बजार क्षेत्र (राजमार्ग चौरहा–चिडियाखोला) को सडक विस्तार कार्य अगाडि बढ्ने भएको छ ।

सडक मिचेर बनेका संरचना हटाएर सडक विस्तार गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत अनुमति दिएको छ । 

प्रकाशित मिति: : 2020-03-13 06:41:11

प्रतिकृया दिनुहोस्