पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयन सुरु भएको छ। उनलाई सोमबार बिहान टेकुस्थित काठमाडौँ प्रहरी परिसरबाट बबरमहलस्थित सरकारी वकिलको कार्यालय ल्याएर बयन सुरु गरिएको हो।
उनीमाथि गृहमन्त्री हुँदा नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै ठगी गर्ने गिरोहसँग साँठगाँठ गरेर करोडौँ रकम खाएको आरोप छ। उनलाई गत बुधबार पक्राउ गरिएको हो।
हिजो आइतबार जिल्ला अदालत काठमाडौँमा चार दिनको म्याद थपेर बयान सुरु गरिएको हो। प्रहरीले गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायाण पाण्डेको मोबाइलमा गिरोहले पैसा पठाएको प्रमाण भेटिएको बताएको छ।
त्यस्तै खाँणकी श्रीमती तथा सांसद मञ्जु खाँणले गिरोहबाट ६ करोड बुझेको अडियो सार्वजनिक भएको थियो।
प्रहरीले यस प्रकरणमा पक्राउ परेका मध्ये अधिकांशको बयान सकिएको छ।
त्यस्तै आइतबार मात्रै पक्राउ परेका एमाले सांसद एवम् पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई आजै अदालतमा पेस गरिँदैछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया