यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
कुनैबेला भारतीय टेलिभिजनमा चर्चा कमाएको जोडी थियो, ऋत्विक धनजानी र आशा नेगी। ‘पवित्र रिश्ता’ बाट एकसाथ देखापरेका उनीहरू प्रेम सम्बन्धमा थिए। तर, उनीहरूले ६ वर्षपछि आफ्नो सम्बन्ध तोडे। उनीहरूको बे्रकअपले दर्शकहरूलाई पनि निराश बनायो।
उनीहरूको ब्रेकअप भएको वर्षों बितिसक्यो तर आशा अहिलेसम्म पनि सिंगल छिन्। आशा नेगी आफ्नो पूर्वप्रेमीसँग ब्रेकअपपछि अहिले आफ्नो शरीरको फिटनेशबारे ध्यान दिइरहेकी छिन्। र, ऋत्विक पनि हालसम्म सिंगल छन्। र, उनले आफू सुंगल हुनुको कारण पनि खुलाएका छन्।
ऋत्विक सिंगल रहनुको कारण
एक अन्तर्वार्तामा आफू सिंगल रहेको बताउनले बताएका थिए। हालसम्म आफूले सही पार्टनर नपाएको बताउँदै उनले भनेका थिए, ‘मेरो ब्रेकअप भएपछि म कसैसँग प्रेम सम्बन्धमा छुइनँ। यस्तो होइन कि एक्टर्सलाई डेट गर्न मुश्किल छ तर त्यस्तो होइन। तर सही मान्छेलाई पाउन मुश्किल छन्। हामी धेरै मान्छेसँग भेट्छौँ तर सही मान्छे भेट्न मुश्किल छ।’
ऋत्विकसँग ब्रेकअपपछि ट्रोल भएकी थिइन्, आशा
आशा नेगी र ऋत्विक धनजानी लामो समयदेखि प्रेम सम्बन्धमा थिए। दुबैले ब्रेकअपको कारण भने खुलाएका छैनन्। यद्यपि ब्रेकअपको वर्षौंपछि, अभिनेत्रीले बताएकी थिइन् कि ऋत्विकसँग अलग भएपछि मानिसहरूले उनलाई धेरै ट्रोल गरे।
मानिसहरुले भनेका थिए कि उनी अब फिल्म अभिनेत्री बनिसकेकी छिन्, त्यसैले उनी किन टिभी अभिनेत्रीलाई डेट गर्छिन्? ट्रोल्सले अभिनेत्रीलाई गहिरो चोट पुर्यायो। तर, ब्रेकअपपछि पनि ऋत्विक र आशा असल साथी हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया