परम्परावादी हिसावले चल्दा कम्युनिस्ट खत्तम हुने डरले चीनहरुसँग सहकार्य गरे: महामन्त्री कोइराला

बिएल

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूहरुको ध्यान अब हुन लागेको निर्वाचन र पार्टीको महाधिवेशनमा केन्द्रित रहेको बताए

सदरमुकाम मन्थलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले कांग्रेस अरुका कारण नभइ आन्तरिक गुटबन्दीकै कारण सकिएको बताएउदै यसको अन्तय गरेर निर्वाचनमा तिर केन्द्रित हुन सबैलाई आग्रह गरे ।

‘कांग्रेसलाई कसैले हराएको छ भने त्यो आफू भित्रको गुटबन्दीले हराएको छ’, उनले भने, अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक भए पनि त्यसलाई निरन्तरता दिनु कांग्रेसका लागि दुर्भाग्य हुन्छ।

महामन्त्री कोइरालाको चीनसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भाइचाराको सम्बन्ध स्थापित गर्नु नयाँ कुरा नभएको बताए । ‘परम्परावादी हिसावले चल्दा कम्युनिस्ट खत्तम हुन्छन् । त्यसैले उनीहरुले नयाँ कुरा ल्याएका हुन्’, उनले भने ।

प्रकाशित मिति: : 2019-09-26 11:48:25

प्रतिकृया दिनुहोस्