‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
काठमाडाैँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपकाे फाइनल खेलमा नेपालले टस जितेर फिल्डिङ राेजेकाे छ।
कीर्तिपुरस्थित त्रिव मैदानमा हुने नेपाल र युएईबीच हुने फाइनल प्रतिस्पर्धामा नेपाल पहिले फिल्डिङ राेजेकाे हाे। खेल बिहान ९ बजेबाट सुरु हुँदैछ।
नेपाली समूह 'ए'मा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हाे भने समूह 'बि'मा रहेको युएई एक खेलमा पराजय भएको थियो।
नेपाली टोलीले राखेको अपराजित यात्रालाई कायम गर्द युएईलाई हराउँदै एसीसी कपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रिदै छ।
एसिया कपमा छनाैट हुने टाेली भारत, पाकिस्तानलगायत देशरूसँग प्रतिस्पर्धा गर्न पाउने छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया