‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
लोकान्तर
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि कर्णाली प्रदेशमा आएको पराकम्पको असर लुम्बिनी प्रदेशसम्म पनि झर्ने खतरा बढेको छ।
एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरणमा मुख्यमन्त्री बनेका शंकर पोखरेल पछिल्लो समय संकटमा छन्।
कर्णालीमा एमालेले विश्वासको मत फिर्ता लिएपछि माओवादी नेतृत्वको सरकार धर्मराएको अवस्थामा छिमेकी प्रदेश लुम्बिनीमा माओवादीले सरकारलाई लामो समय टेको दिइराख्ने देखिँदैन।
नेकपा एकीकृत छँदा पूर्व माओवादी खेमाका केही सांसदको समेत समर्थनमा बलियो बनेका मुख्यमन्त्री शंकर पोखरेल एमाले र माओवादी ब्युँतिएपछि माओवादीको समर्थन पाइराख्ने वा अन्य कुनै दलको समर्थन लिनुपर्ने बाध्यात्मक अवस्थामा छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया