छालाप्रति मानिस सचेत हुँदैछन्, उपचारको उपाय समेत आफै भन्छन्

तस्बिरः देशसञ्चार

काठमाडौँ– पछिल्लो समय छाला रोग जति बढदो छ, त्यस प्रति सचेत हुनेहरुको संख्या पनि बाक्लिएको छ। स्वस्थ र सुन्दर छालाका लागि अस्पताल या क्लिनिक धाउने मानिसको संख्या बढेसँगै त्यस सम्बन्धीत चिकित्सकहरु लाई भ्याइनभ्याई हुन थालेको छ।

आफू पनि ‘स्मार्ट’ बन्न भ्याउने र ‘क्लाइन्ट’ लाई पनि सन्तुष्ट बनाएर पठाउन भरपूर लागि पर्छिन् छाला रोग विशेषज्ञ डा.अपर्णा शाह ।

उनीसँग छाला रोगको पछिल्लो अवस्था, त्यसका उपचार पद्दती र बच्ने उपायबारे लिएको भिडियो अन्तर्वार्ता

प्रकाशित मिति: : 2019-08-26 12:45:56

प्रतिकृया दिनुहोस्