बिएल संवाददाता
राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएकाे छ। दाङकाे घाेराहीमा रहेकाे मतदान केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएकाे हाे।
मुख्यमन्त्री डिल्ली चाैधरीले मतदान गरेसँगै अन्य प्रतिनिधिहरु पनि मतदानका लागि लाइनमा बसेका छन्। मतदान दिउँसाे ३ बजेसम्म चल्नेछ।
लुम्बिनीमा २ सदस्य पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
एक महिला र एक अन्य सिटमा हुन लागेको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादिका झक्कु सुवेदी, एमालेका तुलसा केसी, झपेन्द्र घर्ती, राप्रबाट विजया लक्ष्मी सिंह र जनमत पार्टिबाट बाल गोविन्द चौधरी प्रतिस्पर्धामा छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया