बिएल संवाददाता
आइतबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेकाे छ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो।
त्यसैगरी चाँदीकाे मूल्य भने घटेकाे छ। ८० रुपैयाँले घटेकाे चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य पुगेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया