नवजात छोरीहरूको हत्या गर्ने काम छोडेर बचाउन थालेका सुँडेनीहरूको कथा

बिबिसी

काठमाडौं

सुँडेनीको काम गर्ने सिरो देवीले मोनिका थट्टेलाई अँगालो हालेर रोइन्। ३० वर्ष पुग्ने क्रममा रहेकी मोनिका भारतको आफ्नो जन्मभूमि रहेको नगरमा फर्किएकी छन् जहाँ सिरोले सयौँ बच्चा जन्मिँदा सुँडेनीको काम गरेकी छन्।

तर यो स्वतःस्फूर्त रूपमा भएको पुनर्मिलन होइन। सिरोको आँसुको पछाडि पीडादायी इतिहास छ।

मोनिकाको जन्म हुनुभन्दा केही समय मात्रै अघिसम्म सिरो देवी र उनीजस्ता धेरै सुँडेनीहरूलाई नवजात छोरीहरूलाई मार्न दबाव दिइन्थ्यो।

प्रमाणले देखाए अनुसार मोनिका एक त्यस्ती हुन् जसलाई सुँडेनीहरूले बचाए।

मैले विगत ३० वर्षदेखि सिरो देवीको कथालाई पछ्याउँदै आएको छु।

प्रकाशित मिति: : 2024-09-17 12:26:00

प्रतिकृया दिनुहोस्