यस्तो छ गृह मन्त्रालयको एक वर्षे प्रगति विवरण (सूचीसहित)

बीएल

काठमाडौं । गृह मन्त्रालयले एक वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा मंगलबार पत्रकार सहितको अन्तर्कृया कार्यक्रम आयोजना गर्दै मन्त्रालयले एक वर्षमा गरेको कार्य विवरण सार्वजनिक गरेको हो।

गृहले एक वर्षको अवधिमा सुरक्षा संगठन नेपाल प्रहरी, सशस्त्र प्रहरी रष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग कारागार ब्यावस्थापन बिभागले गरेका कार्यविवरण सहित मन्त्रालयले गर्ने कामको विवरण सार्वजनिक गरेको छ।

यस्तो छ, गृहको एक वर्षे कार्य विवरण विस्तृतमा

प्रकाशित मिति: : 2019-07-23 14:48:42

प्रतिकृया दिनुहोस्