लाज नै लजाएको देश
नारा भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शिता र सुशासनको छ। तर, व्यवहार ठीक उल्टो छ। सरकार बनाएको १० महिना भइसक्यो, प्रधानमन्त्री ओली र उनका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलताको यो भन्दा भद्दा मजाक के हुन सक्छ र ?
बिएल संवाददाता - अमेरिका