ज्ञानेन्द्रको 'सवारी चलाउँदै' ओली-देउवा
लोकतन्त्र ज्ञानेन्द्रको चाहनाले जाने हैन न ‘राजा आऊ देश बचाऊ’ भनेर भट्याउनेहरूको इच्छाले नै जान्छ। यो जाने भनेको लोकतन्त्रका बाहकहरूको नालायकीपन र गैरजिम्मेवारीले मात्र हो। यतिबेला ओली-देउबा हल बाँधेर ज्ञानेन्द्रको सवारी चलाइरहेका हुन् कि जस्तो देखिएको छ ।
प्रदीप भट्टराई - अमेरिका