शेखर कोइरालाले पूर्वमा हिँडेको बाटो
पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपर्ने धारणा राखिरहेका कांग्रेसका नेता डा.कोइरालामाथि नैतिक प्रश्न उठेको छ। त्यो गठबन्धनको संस्कृति र नैतिकताको प्रश्न, संघीय सरकारमा भएको गठबन्धनविरुद्धको सत्ता समीकरण कोशी प्रदेशमा गरेकोमा।
बिएल संवाददाता - काठमाडौं