कम्युनिष्ट गिरोह की माफिया मण्डली
२१ औं सदिको चेतनाले कम्युनिष्ट प्रणालीमा रहने सत्ताको केन्द्रिकरण, तर्कको सिमितता, व्यक्तिगत स्वतन्त्रताको ह्रास र आर्थिक अनिवार्यता अस्विकार गर्दछ।
बिएल संवाददाता - काठमाडाैं
२१ औं सदिको चेतनाले कम्युनिष्ट प्रणालीमा रहने सत्ताको केन्द्रिकरण, तर्कको सिमितता, व्यक्तिगत स्वतन्त्रताको ह्रास र आर्थिक अनिवार्यता अस्विकार गर्दछ।
बिएल संवाददाता - काठमाडाैं
लोकतन्त्रले नेपाली जनतालाई अभिव्यक्ति, मतदान र अधिकारका अनेक स्वतन्त्रता दिएको छ तर व्यवहारमा राजनीतिक अस्थिरता र सरकारको दोहोरिने परिवर्तन, भ्रष्टाचार र दण्डहीनता, पार्टीभित्रको अधिनायकवाद र संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरी संगठन सञ्चाचालनको निम्ति आवश्यक ऐन, २०१२ पछि देश–काल र परिस्थिति अनुसार बन्न नसकेको वा नपाएको सत्यताका बीचमा राजनीतिक प्रशासनिक हस्तक्षेप र चलखेलबाट गुज्रिन बाध्य नेपाल प्रहरीको समग्र वृत्ति विकासको प्रक्रिया नै बढो अवैज्ञानिक, अव्यवाहारिक र अमिल्दो छ।
बिएल संवाददाता - काठमाडाैँ
सिमारहित स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता हो र त्यसैले स्वतन्त्रता केवल व्यक्तिको अधिकार मात्र नभई उसको आत्मसम्मानसँग जोडिएको विषय पनि हो। स्वतन्त्रता भनेको आफ्नो स्वाभिमानसँगै अर्काको आत्मसम्मानको रक्षा गर्नु पनि हो। मैंले मेरो अधिकार प्रयोग गर्दा अर्काको डिग्निटी र सम्मानमा हस्तक्षेप गर्नु हुँदैन। यसको सुनिश्चितता कानुन, संविधान र सामाजिक मूल्यहरूले गर्छन्।
बिएल संवाददाता -
राज्यलाई समाजमा व्यवस्था र अधिकार कायम गर्ने संरचना र राजनीतिको रूपमा निर्णय र शक्ति प्रयोगको प्रक्रिया भनेर हेर्छन। राज्य र राजनीति एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। राज्य बिना राजनीति असम्भव छ र राजनीति बिना राज्य निरर्थक हुन्छ।
बिएल संवाददाता - काठमाडौं
सिसेरोले पुस्तक डी अफिसियलमा सेनालाई राज्यको सेवा गर्ने संस्था मानी सैनिक केवल बलको माध्यम मात्र होइन, नैतिकता र कर्तव्य पालन गर्ने साधन हुनुपर्छ।
बिएल संवाददाता - काठमाडौं
यदि नेतृत्वले हिंसा रोकेन भने, त्यसको दोष पनि नेतृत्वकै काँधमा आउँछ।
बिएल संवाददाता - काठमाडौं
विश्वस्तरका नेताहरूसँग भेट गरेर नेपाल फर्किएका निवर्तमान प्रधानमन्त्री ओलीले देशभित्र के भइरहेको छ भन्ने विषयमा उति ध्यान नदिएको देखियो। अथवा विकसित अवस्थाबारे सिरियस कन्सर्न देखाउन सकेनन्।
बिएल संवाददाता - नेपालगञ्ज
पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूहभित्रनै देउवा कमजोर र निरीह बन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ।
बिएल संवाददाता - काठमाडौं
तर, नेपाल प्रहरीको नेतृत्वकर्ता खापुङ भने राजीनामा दिनु त परको कुरा- आन्दोलनमा घुसपैठ भएको भन्दै पन्छिन खोजिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
बिस्तारै बोल्ने, मुस्कुराउँदै बोल्ने, पछ्यौरा सँधै ओढिरहने वहाँको स्मरण गर्दा एक भद्र तर सशक्त व्यक्तित्व छर्लङ्ग आउँछ मनमा। पछिल्लोपटक मनमोहन अधिकारीको देहवसान पश्चात वहाँ एक शान्त विशाल समुद्र लाग्दथ्यो।
बिएल संवाददाता - काठमाडौं
एक समय बीपीले भन्नुभएको थियो- कांग्रेस हुनु नहुनु आफ्नो ठाउँमा छ तर पहिला डेमोक्र्याट् बन्नुस्। अहिले पनि सम्झना आउँछ। जतिखेर बीपीले सो कुरा भन्नुभयो अहिले कांग्रेसको सांगठनिक अवस्था त्यतिखेर कै जस्तो छ। कांग्रेस सांगठनिक अवस्थाले त्यति नै पछाडि छ।
बिएल संवाददाता - काठमाडौं
अहिले पनि चाडबाडमा बेपत्ता परिवारका लागि खुसी आउँदैन भने भान्सामा मिठो मसिनो पाक्दा मन भारी हुन्छ। खुसी, सजिलो असजिलोमा उनीहरूकै यादले बाँचिरहेकाहरूले आफन्त आउने गोरेटो कुर्दाकुर्दै आँखा भने अझै थाकेका छैनन् र ओभाएका पनि छैनन्। मन छियाछिया भएको छ।
बिएल संवाददाता - रुकुम पूर्व
बायोलोजीकल रूपमा प्रजननका लागि महिला शरीरले भ्रूणको विकास गर्छ, जसले गर्दा केही वैज्ञानिकहरू महिलालाई आधारभूत रूप मान्छन।
बिएल संवाददाता - काठमाडौं
प्रश्न उठ्छ विदेशमा बसेर देश विकास सम्भव छ कि छैन? उत्तर स्पष्ट छ— छैन। नेपालमा हामी आफ्नैबारे कहिलेकाहीँ द्विविधामा पर्छौँ— हामी सोझा हौँ कि मूर्ख?
बिएल संवाददाता - काठमाडौं
शासन प्रणाली राम्रो भए पनि यदि त्यसलाई सञ्चालन गर्ने व्यक्तिहरू वा संस्थाहरू सक्षम छैनन् भने शासन प्रणाली असफल हुन्छ। शासकीय अयोग्यता भनेको शासन प्रणालीको प्रभावकारिता घटाउने अवस्था हो, जहाँ सरकार वा प्रशासन जनताको हितमा प्रभावकारी सेवा दिन असमर्थ हुन्छ।
बिएल संवाददाता - काठमाडौं
यहाँ सबैले बुझ्नु पर्ने के छ भने शब्दमा सही सिद्धान्त लिएर गलत काम गर्नुभन्दा व्यवहारले राम्रो गर्दै नयाँ सिद्धान्त सिर्जनाको अवस्था निर्माणको कोशिसले पनि अवसर पाउनुपर्छ।
बिएल संवाददाता - अमेरिका
उहाँको योगदानको फेरि अर्कै पाटो छ। त्यो कुनै बेलामा म चर्चा गरुँला। तर हामीलाई राजनीतिक र पारिवारिक संस्कार दिने कोही हो भने त्यो बीपी कोइराला नै हो।
बिएल संवाददाता - काठमाडौं
यहाँ कतिपटक र कति समय कांग्रेस सत्तामा रहने र आफ्नो गुट बनाउने त्यसमा लागेको छ र सत्तामा हुदा समेत थकित, र निराश भएको छ। कारण नेपाली कांग्रेस जनताको नभएर गुटको भएको छ।
बिएल संवाददाता - काठमाडौं
छाउ हुनु- लाज होइन। यो त सृष्टिको अनुपम चक्र हो, जीवनको निरन्तरता हो, मातृत्वको पहिलो सर्त हो। तर विडम्बना! यत्रो वैज्ञानिक युगमा पनि हाम्रो समाजको सोच अँध्यारो युगमै अल्झिएको छ, विशेष गरी कर्णाली र सुदूरपश्चिममा।
बिएल संवाददाता - अछाम