वाचाल ओलीको विश्वसनियताको गिर्दो ग्राफ
केपी शर्मा ओलीको विश्वसनियताको ग्राफ लगातार गिर्दो छ । देशभित्र प्रायश: सबैलाई धोका दिएर आफ्नो विश्वसनियता सिध्याइसके, देश बाहिर पनि त्यस्तै चौपट अवस्था छ।भारतको लागि भ्रमणको निम्ता पाउँन लायक रहेनन्। निम्ता मागेर चीन गएका त्यता पनि खासै भरपर्दा भएनन्। अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लू काठमाडौं पुग्दा जानी जानी झापा बंक गरेर अमेरिकालाई पनि शंका गर्ने ठाउँ दिए।
प्रदीप भट्टराई - अमेरिका