बिएल संवाददाता
मौसममा सुधार आएसँगै देशकै प्रमुख आवतजावतको माध्यम मानिने पृथ्वी राजमार्गमा सवारी साधनको चाप ह्वात्तै बढेको छ।
मौसम सफा भएसँगै संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडक र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्डमा साना–ठूला सवारी साधनको ओहोरदोहोर बढेको हो।
मौसम खुलेपछि यात्रुहरू ढुक्क भएर यात्रामा निस्किएका छन्।
राजमार्ग छेउछाउमा सवारी कुरेर बसेका यात्रुहरु पनि प्रशस्तै देखिन्छन्।
राजमार्गमा निजी तथा हलुका सवारी, यात्रुवाहक बस तथा मालबाहक ट्रकहरू साबिकभन्दा बढी संख्यामा सञ्चालन भइरहेका छन् भने दुईपाङ्ग्रे सवारी चालकहरू पनि सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्।
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया