बुधबार, १७ डिसेम्बर २०२५

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमको सामना गर्ने

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो।

बिएल संवाददाता - काठमाडौं
काठमाडौंलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा, फाइनल प्रवेशका लागि विराटनगरको सामना गर्ने

बुधबार भएको इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।

बिएल संवाददाता - काठमाडौं
एनपीएलः सुदूरपश्चिम फाइनलमा, विराटनगरले दोस्रो क्वालिफायर खेल्ने

आज भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।

बिएल संवाददाता - काठमाडौं
एनपिएन: फाइनलका लागि भिड्दैछन् सुदूर र विराटनगर

अंक तालिकाको शीर्ष स्थान सुरक्षित गरेको सुदूर र दोस्रोमा रहेको विराटनगरबीच आज ४ बजे हुने प्रतिष्पर्धामा बिजयी समूह सिधै फाइनलमा पुग्नेछ।

बिएल संवाददाता - काठमाडाैं