सोमबार, १८ नोभेम्बर २०२४

पुराना दलकाे ठाउँमा रास्वपा बस्ला तर जनताकाे जीवनमा कुनै परिवर्तन आउने छैन- मुकुल ढकाल

३८ जिल्लाका २०७९ नेता/कार्यकर्तालाई भेटेर तयार पारेकाे प्रतिवेदनमा ढकालले कुर्सीमा राजाकाे ठाउँमा राष्ट्रपति बसेजस्तै रास्वपा पुरानाकाे ठाउँमा बस्ने तर जनताकाे जीवनमा परिवर्तन नआउने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझियो

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ। सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘गगन थापाले आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा २ सिट जित्यौँ’

‘गगनले आफूलाई जित्न सहज वातावरण बनाइदिएकै कारण, आफ्ना पक्षधरलाई घण्टीमा भोट हाल्न लगाउँदा प्रत्यक्षमा २ सिट नाफा हुन पुग्यो,’ उनले लेखेका छन्, ‘नतिजाले काठमाडौँ ०४ पनि हामीले जित्ने देखाएकाले, गगनसँगको सहकार्यले हामीलाई न तात्कालिक फाइदा दियो, न अहिले फाइदा भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएकाे एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए। यसका साथै एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई मुकुलको प्रश्न- जीवी राई कहिले समातिन्छन्?

प्रतिवेदनमा सहकारी ठग जीवी राईलाई समात्न नसकेको भन्दै सभापतिको आलोचना गरेका छन्। ‘जीवी राई कहिले समातिन्छन्? समात्न सकिदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको?’, उनले प्रतिवेदनमा प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीसम्बन्धी छानबिन समितिले प्रहरी प्रमुख र गृह-सचिवलाई छलफलका लागि बाेलायाे

‘भोलिको बैठकमा सिआइबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूचि रहेको छ’, थापाले भने। आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकतालगायतका विषयमा गम्भीर छलफल भएको थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेका मन्त्रीहरुकाे राजीनामा स्वीकृत, ८ मन्त्रालयकाे कार्यभार प्रधानमन्त्रीलाई

नेकपा एमालेका मन्त्रीहरुले दिएकाे राजीनामा स्वीकृत भएको छ। एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष दिएकाे राजीनामा बिहीबार स्वीकृत भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपाल एकीकृत समाजवादीकाे अध्यक्षमा सर्वसम्मत (भिडियाे)

एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्षसमेत रहेका नेता सुदेश पराजुलीले महाधिवेशनले नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे बताएका हुन्। ‘सर्वसम्मत, सेन्ट-परसेन्ट, हलकाे अनुमाेदन माधवकुमार नेपालकाे नेतृत्वमा भएकाे छ र अरु विकल्प पनि छैन’, पराजुलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा नदिएर के गर्न चाहन्छन् गृहमन्त्री लामिछाने?

नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष राजनीतिक नेतृत्वसँग कनेक्सन भएका बेचन झा पक्राउ परेपछि नेपाली काँग्रेसभित्र तरङ्ग फैलिएको थियो। झा तिनै पात्र हुन्, जसले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा रहेका कतिपय व्यक्तिको निद हराम गर्न सक्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निशा डाँगीले भनिन्- महामन्त्रीमाथि कारबाही गर्ने निर्णयमा मैले पनि हस्ताक्षर गरेकी छु

‘सञ्चारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेकी छन्, ‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकाे कुरामा लाेभियाे रास्वपा, मन्त्रीहरु राजीनामा नदिइ फर्किए

सरकार ढल्ने निश्चित भएपछि राजीनामा दिन गएका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री प्रचण्डकाे सुझावपछि राजीनामा नदिएर फर्किएका हुन्। प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि ३० दिनभित्र विश्वासकाे मत लिनेमा विश्वस्त गराएपछि रास्वपाका मन्त्रीहरु फिर्ता भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

घनश्यामजी, एसको ‘गाडा’ माधवलाई नै छोडिदिनुस्

घनश्याम भुसाल नेपाल कम्युनिष्ट आन्दोलनमा वैचारिक स्पष्टता, सैद्धान्तिक ज्ञान, र वामपन्थी निष्ठा भएका थोरै नेतामध्ये एक हुन् । तर, अहिलेको नेपाली कम्युनिष्ट राजनीतिमा यस्तो पात्रको काम छैन। ओली र प्रचण्डजस्ता धूर्तहरूको कनिका बिकिरहेको बेला भुसालको चामल बिक्नेवाला छैन। अलि अलि भए पनि नेकपा एस ब्राण्डको ‘लाल चामल’ नेपालले नै बेच्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले राजीनामा दिँदैछन्। सरकार ढल्ने निश्चित भएपछि उनीहरुले आज (बिहीबार) बिहान सामूहिक राजीनामा दिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उहाँ सरकारमा हुँदा ‘कसरी प्रतिवेदनहरु लुकाइन्छ’ भन्ने देखेर बाेल्न बाध्य भएँ- मुकुल ढकाल

बुधबार पार्टी केन्द्रीय समितिकाे बैठकले सात दिनका लागि निलम्बन गरेसँगै ढकालले पार्टीमा भएका सत्य कुरा बाेल्दा आफूलाई कारबाही गरिएकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा महामन्त्री मुकुल ढकाल पदबाट निलम्बित

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अख्तियार आयुक्तको घरमा ललितपुर महानगरले चलायाे डाेजर

ललितपुर महानगर–१० चाकुपाटस्थित अमात्यको घरमा महानगरले बुधबार दिउँसो डाेजर लगाएर पर्खाल भत्काएको हाे। गुठीको जग्गा मिचेको र गुठीयारले जग्गा खाली गराउन आग्रह गर्दा पनि अटेर गरेपछि डाेजर चलाइएकाे महानगरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं