प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान १० बजे नयाँ बानेश्वरस्थित संसद भवनकाे ल्होत्से हलमा संसदीय दलको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैं
याे साता सम्पन्न बेलायतकाे आमनिर्वाचन र त्यसकाे परिणाम एउटा एतिहासिक घटनाक्रम बन्याे, जसकाे चर्चा संसारभरि छ। त्यस्तै प्राकृतिक विपत्तिबाट सिर्जित घटनाहरु पनि चर्चामा रहे।
बिएल संवाददाता - अमेरिका
काठमाडाैँकाे कलंकीस्थित बल्खु खाेलाकाे सतह बढेकाे छ। शुक्रबारदेखि निरन्तर पानी पर्दा खाेलाकाे सतह बढेकाे हाे। खाेलाले आसपासका संरचनाहरुमा क्षतिसमेत पुर्याएकाे छ।
बिएल संवाददाता - कलंकी
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्। प्रदेशसभाबाट मुख्यमन्त्री सिंहले ६७ जना सांसदको विश्वासको मत पाएका हुन्।
बिएल संवाददाता - जनकपुरधाम
अविरल वर्षासँगै शनिबार बिहान ११ बजेतिर ट्रपिकल रेस्टुरेन्टकाे भान्सा काेठा पहिराेले पुरिँदा गाेरखाकाे शहीद लखन गाउँपालिका- ६ का २२ वर्षीय मनाेज विककाे मृत्यु भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ।
बिएल संवाददाता - काठमाडाैं
दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - दाङ
ओलीकाे निजी निवासकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापा आफ्नै घर सूर्यविनायक नगरपालिका- ९ गुण्डुमा शनिबार बिहान मृत भेटिएका हुन्।
बिएल संवाददाता - भक्तपुर
नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्न लागेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। शुक्रबार बसेकाे पदाधिकारी बैठकले आजकै मितिबाट लागू हुनेगरी सरकारलाई समर्थन फिर्ता लिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने भएका छन्। संसद सचिवालयलाई पत्र लेख्दै प्रधानमन्त्रीले २८ गतेको संसद बैठकमा विश्वासको मत लिने जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
साविक पोलिटब्यूरो ९९ सदस्यीय भए पनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ। अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षकाे बजेट शुक्रबारकाे राष्ट्रियसभाबाट बैठकबाट सर्वसम्मत पारित भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बसेको छानबिन समितिको दशौँ बैठकले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा साेधपुछ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद महासचिवलाई पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ’, उनले भने। अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने कुरालाई आफ्नो पार्टीको समर्थन रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता सहकार्य गर्ने सहमति भएपछि एमालेले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे। एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका छन्। प्रधानमन्त्रीले एमालेले समर्थन फिर्ता लिए पनि राजीनामा नदिने र विश्वासकाे मत लिने अडान लिएका थिए। तर एमाले र कांग्रेसले सत्तायात्रा गर्ने सहमति आ-आफ्नाेतर्फबाट अनुमाेदन गरेपछि प्रचण्ड राजीनामा दिनुपर्ने दबाबमा परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाले शुक्रबार, शनिबार र आइतबार देशका विभिन्न जिल्लामा भारी वर्षाकाे सम्भावनासँगै विपद्काे जाेखिम रहेकाे बताएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं