
बिएल संवाददाता
काठमाडौं
मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ।
शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो।
सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ मात्र बनाउन सकेको थियो। सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाएका थिए।
१ .
२ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
३ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
४ .
५ .