सोमबार, ३० जुन २०२५

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक’ बहुमतले पारित

News Image
• • •

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो।

त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?